Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्दै राष्ट्र बैंक

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्दै राष्ट्र बैंक
Photo / Coverage: फरकधार

नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, टक्सार, आपूर्ति, ढुवानी तथा सम्बन्धित सेवा खरिदका लागि पूर्वयोग्यता प्राप्त कम्पनीसँग बोलपत्र माग गरेको हो । राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको सूचनाअनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट सिक्का छपाइको काम अघि बढाउन लागिएको हो । यसका लागि प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा राखी एउटै सिलबन्दी खामभित्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । बोलपत्र प्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले दियो अभिमुखीकरण [तस्बिरहरू]
PoliticsJust now

‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले दियो अभिमुखीकरण [तस्बिरहरू]

नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिएका छन् । पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आज पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा अभिमुखीकरण दिएका हुन् ।   ...

फरकधार
हेलम्बुको आमायाङ्ग्री गुम्बामा बढ्दै पर्यटक र दर्शनार्थीको आकर्षण [तस्बिरहरू]
PoliticsJust now

हेलम्बुको आमायाङ्ग्री गुम्बामा बढ्दै पर्यटक र दर्शनार्थीको आकर्षण [तस्बिरहरू]

महादेवी आमायाङ्ग्री गुम्बा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो । बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा रहेको यस गुम्बा प्राकृतिक सौन्दर्य र धार्मिक महत्वका कारण पर्यटक तथा दर्शनार्थीको आकर्षणको केन्द्र बन्दै गएको छ । ...

फरकधार
४६ सालपछि ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गरौँ, हामी त तयार छौं : गगन थापा
PoliticsJust now

४६ सालपछि ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गरौँ, हामी त तयार छौं : गगन थापा

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेका छन्। उनले राजनीतिक दलका नेता, मन्त्री तथा उच्च सार्वजनिक पदमा पुगेका कुनै पनि व्यक्तिलाई अनुसन्धानको दायराबाहिर राख्न नहुने बताएका छन्। सानेपामा आयोजित हामी पनि तयार छौँ अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले २०४६ सालदेखि हालसम्म सार्वजनिक […] ...

काठमाण्डुपाटी
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात
PoliticsJust now

चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष  २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।  प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गरेको हो ।  प्राकिरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement