वसन्त निरौला निर्देशित फिल्म ‘पाँच पाण्डव’ को प्रदर्शनको अन्यौल हटेको छ। कात्तिक २० गतेलाई तोकिएको मितिमा फिल्म प्रदर्शन हुने भएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बिहान भएको छलफलबाट फिल्म प्रदर्शन स्थगित नहुने निश्कर्ष निकालिएको छ। जुन छलफलमा सञ्चारमन्त्री विक्रम तिमल्सिनासहित फिल्म निर्माण टिम र केन्द्रीय चलचित्र जाँच समितिका पदाधिकारी उ...
‘पाँच पाण्डव’ बारे जुट्यो सहमति, प्रदर्शन नरोकिने

Read Complete Original Article
Published originally on नेपालखबर






