मकवानपुर । मकवानपुरमा तिहारका बेला राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहार, नेपाल संवत् तथा छठ पर्वलाई मर्यादित, शान्तिपूर्ण र सुरक्षित बनाउन विभिन्न...
मकवानपुरमा राति ९ बजेपछि देउसी खेल्न नपाइने

Read Complete Original Article
Published originally on रातोपाटी






