काठमाडौं । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका विभिन्न हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली भूभागमा सामान्यतया बादल लागेको छ । त्यस्तै, अन्य पहाडी भू…
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






