पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

काठमाडौं । पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ। यस रुटमा उडान गर्दै आएका निजी वायुसेवा कम्पनी तारा एयर र समिट एयरले यस वर्ष निर्धारित पर्यटकीय याम पूरा नहुँदै नियमित उडान बन्द गरेका हुन्। जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार तारा एयरले अघिल्लो सातादेखि र समिट एयरले सोमबारदेखि नियमित उडान सेवा स्थ…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिरको रोचक तथ्य
काठमाडौं । हनुमानढोका दरबार परिसरमा रहेको तलेजु भवानी मन्दिरको अग्लो प्यागोडा शैली, कलात्मक छाना र ऐतिहासिक बनावटले त्यहाँ पुग्ने जोकोहीको ध्यान खिच्छ । हामी यही मन्दिरको कथा खोज्दै रिपोर्टिङका लागि त्यहाँ पुगेका थियौं । मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द ढोकाअगाडि केही मा… ...

किसानलाई चाडपर्व भन्दा बाली भित्र्याउन चटारो
बाजुरा । बाजुराका किसानलाई चाडपर्व भन्दा बाली भित्र्याउने चटारो बढेको छ । यहाँका ९ वटै स्थानीय तहका किसानलाई अहिले चाडबाड भन्दा पनि खेतबारीको काम प्यारो बनेको हो ।दशैँ,तिहार जस्ता चाडपर्वको भन्दा पनि किसानलाई कामको महत्त्व बढी छ । गाउँघरमा चाडपर्वको रौनक बढीरहेका बेला किसानहरु भने खेतबारीमा पाकेको धानबाली सुरक्षित रुपमा भित्र्याउन व्यस्त छन् । पाकेको धान,कोदो,झुम… ...

निषेधित क्षेत्र घुम्ने पर्यटकबाट कति उठ्छ राजस्व ?
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व सङ्कलन हुने गरेको छ । विदेशी नागरिकका लागि निषेधित उपल्लो ...

‘सारथी’ को टिजर सार्वजनिक
काठमाडौँ वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको सिनेमा ‘सारथी’को टिजर सार्वजनिक गरिएको छ । कार्तिक २ गते सोमबार परेको निर्देशक कुमार गजुरेलको जन्मदिनको अवसर ...


