Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेशमन्त्री जयशंकरको एक्लाएक्लै भेटवार्ता, हवाइ रुट एजेन्डा

Share:WhatsAppFacebookX (Twitter)Telegram
परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेशमन्त्री जयशंकरको एक्लाएक्लै भेटवार्ता, हवाइ रुट एजेन्डा
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भारतीय विदेशमन्त्री एस जयशंकरले सामूहिक भेटवार्ता गरेलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालसँग एक्लाएक्लै भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा शनिबार नयाँदिल्लीमा विदेशमन्त्री जयशंकरले नेपाली समकक्षी खनालसँग वार्ता गरेका हुन् । अन्तर्राष्ट्रिय हवाइ उडानका लागि भारतबाट नेपाल प्रवेशविन्दुका रूपमा महेन्द्रनगर, भैरहवा र जनकपुरमा सहमति जुटाउन दुवै समकक्षीबीच भेटवार्ता भएको बताइएको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेसले पद र प्रतिष्ठाभन्दा राष्ट्रका लागि सोच्नुपर्छ, पार्टी एक बनाउने बाटोमा लाग्नुस्ः डा. शशांक कोइराला
Latest NewsJust now

कांग्रेसले पद र प्रतिष्ठाभन्दा राष्ट्रका लागि सोच्नुपर्छ, पार्टी एक बनाउने बाटोमा लाग्नुस्ः डा. शशांक कोइराला

• नेपाली कांग्रेसका संयोजक डा. शशांक कोइरालाले पार्टीलाई एक र बलियो बनाउन अनावश्यक व्यक्तिहरूको चर्चा नगर्न सुझाव दिएका छन्। • उनले पद र प्रतिष्ठालाई क्षणिक मान्दै राष्ट्रका लागि सोच्नुपर्ने बताएका छन्। • गगन थापालाई अनावश्यक महत्व नदिइने र कांग्रेसको पराजय आफ्नै कमजोरीका कारण हुने चेतावनी दिएका छन्। ...

नेपालबहस
नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्व दिएको छ: जयशंकर
Latest NewsJust now

नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्व दिएको छ: जयशंकर

काठमाडौं। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्वका साथ लिएको बताएका छन्। आइतबार साँझ नयाँदिल्लीस्थित होटल ताज महलमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। दुईदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहको यो पहिलो भेटवार्ता हो। भेटपछि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जयशंकरले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने शाहको भेटवार्ता तथा कार्यक्रमको आफू ...

नेपालन्युज
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग
Latest NewsJust now

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

धनकुटा । धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको खरिद मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ धनकुटाले दूध उत्पादन लागत बढेको तर... ...

रातोपाटी
जोखिम मूल्याङ्कन गरेर मात्रै बाढी प्रभावित बस्ती पुनर्निर्माण गर्नुपर्छ : गगन थापा
Latest NewsJust now

जोखिम मूल्याङ्कन गरेर मात्रै बाढी प्रभावित बस्ती पुनर्निर्माण गर्नुपर्छ : गगन थापा

नुवाकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । रसुवा, नुवाकोट र धादिङका बाढी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement