नुवाकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । रसुवा, नुवाकोट र धादिङका बाढी...
जोखिम मूल्याङ्कन गरेर मात्रै बाढी प्रभावित बस्ती पुनर्निर्माण गर्नुपर्छ : गगन थापा

Read Complete Original Article
Published originally on रातोपाटी






