परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
_tDWBwdcYWt.jpg)
काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त
Read Complete Original Article
Published originally on आजको अर्थ
Related News

पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्सको पहिलो जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको … ...

झापाको कनकाई पुल १४ वर्षदेखि अलपत्र, ठेकेदारलाई १ अर्ब ९९ करोड रुपैयाँ जरिवाना
झापा । झापाको कनकाई नदीमा निर्माणाधीन पुल १४ वर्षसम्म पनि सम्पन्न नगरेपछि निर्माण कम्पनी पप्पु–महादेव–खिम्ती संयुक्त उपक्रम ९जेभी० सँग सरकारले करिब २ अर्ब रुपैयाँ असुलउपर गर्ने भएको छ। हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन उक्त पुलको काम अलपत्र पारेको भन्दै निर्माण कम्पनीलाई १ अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ रुपैयाँ जरिवाना तथा दायित्व निर्धारण गरिएको हो। हुल… ...

कामना सेवा फुटसल कप सिजन ६ को खेल तालिका, जर्सी र ट्रफी सार्वजनिक : ३० टोली भिड्ने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको कामना सेवा फुटसल कप सिजन ६ को टाई–सिट ड्र, जर्सी अनावरण, ट्रफी अनावरण तथा ब्रान्ड एन्थम सार्वजनिक भएको छ । बुधबार सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीको उपस्थितिमा सार्वजनिक गरिएको हो । कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै बैंकका प्रमुख सञ्चालन अधिकृत […] ...

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड
काठमाडौं । ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र ‘गौैँथली’ ले ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड जितेको छ । फ्रान्समा मासिक र वार्षिक रूपमा हुने यो अवार्डमा नेपाली चलचित्र ‘गौँथली’ ले सो अवार्ड जित्न सफल भएको हो । फ्रान्सको क्यान्समा आयोजना हुने यस फिल्म फेस्टिभललाई ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’… ...


