काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणमा ४ जना मन्त्री सहभागी हुने पक्का भएको छ। परराष्ट्र मन्त्रालयको उच्च स्रोतका अनुसार प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, पर्यटन मन्त्री गणेश लम्साल जाने फिक्स भएको छ। यस्तै प्रधानमन्त्रीसँग उनका सल्लाहकार कुमार बेन, प्रेस सल्लाहकार दिपा दाहाल, राजनीतिक सल्लाहकार […]
परराष्ट्र स्रोत भन्छ : ४ मन्त्री, प्रधानमन्त्री र उहाँका २–४ जना सहयोगीको नाम आइसक्यो

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






