पत्रकारमाथिको धरपकडलाई रास्वपाले भन्यो गैरकानुनी : सबैलाई बिनासर्त छाड्न सरकारसँग माग

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समाचार लेखेकै आधारमा पत्रकारलाई सञ्चारगृहबाटै नियन्त्रणमा लिने र अन्य पत्रकारको खोजी गर्ने प्रहरी गतिविधिप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिन गर्न र गैरकानुनी रूपमा नियन्त्रणमा लिइएकालाई बिनासर्त रिहा गर्न माग गरेको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलले वक्तव्य जारी गर्दै पत्रकारमाथिको धरपकडले स्वतन्त्र प्रेस र लोकतान्त्रिक संस्थाहरूको गरिमामाथि प्रहार गरेको बताएका छन्। ‘लोकतन्त्रको […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

सरकारले प्रश्न गर्नेहरूको मुख थुन्न सञ्चारकर्मीमाथि प्रहार गर्न थालेको कांग्रेस सहमहामन्त्री शिवाकोटीको आरोप
कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले जवाफविहीन सरकारले प्रश्न गर्नेहरूको मुख थुन्न सञ्चारकर्मीमाथि प्रहार गर्न थालेको आरोप लगाएका छन् । ...

प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार हो : कुलमान घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारमाथि धरपकड, हस्तक्षेप तथा दमन गर्नु... ...

पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकडको विरोधमा झरीमै माइतीघरमा प्रदर्शन
पत्रकार र संचारगृहमाथि भइरहेको धरपकडविरुद्ध पत्रकारहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । शनिबार विहान नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुको प्रदर्शन गरेका हुन् । महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा पत्रकारहरुले सरकारी रवैयाको विरोधमा नरााबाजी गर्नुका साथै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । वर्षा र झरीको प्रवाह नगरी पत्रकारहरु प्रदर्शनमा सहभागी ...

अपराह्नपछि वर्षा र हिमपात कम हुँदै मौसममा सुधार आउने
अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपाल नजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ ...


