पत्रकार समात्न कसले दिएको थियो आदेश ?

पत्रकारलाई समाचारको स्रोत खुलाउन दबाब दिने उद्देश्यले सञ्चारगृहमा प्रहरी परिचालन गरिएको घटनामा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र नेपाल प्रहरीबीच जिम्मेवारी पन्छाउने होड चलेको छ तर प्रहरी स्रोतले गृह मन्त्रालय र प्रधानमन्त्रीको सचिवालय बीचको संवादपछि धरपकड भएको दाबी गरेको छ ।
Read Complete Original Article
Published originally on कान्तिपुर
Related News

फ्रान्स, इटाली र जर्मनीमा युवा आक्रोश : महँगी र कमजोर सेवाले सडकमा उतार्यो
काठमाडौँ । युरोपका तीन प्रमुख अर्थतन्त्र फ्रान्स, इटाली र जर्मनीमा जीवनयापनको बढ्दो लागत, कमजोर सार्वजनिक सेवा र युवापुस्ताले भोगिरहेका आर्थिक कठिनाइविरुद्ध प्रदर्शन चर्किएका छन् । तीनै देशका आन्दोलनमा महँगी र... ...

समाज परिवर्तनको सुस्त गति
नेपालमा प्रविधि छिटो आयो र समाज परिवर्तनको गति त्योभन्दा सुस्त रह्यो । परिवर्तनको गति बढाउन दलितसँगै कथित उच्च जातको उत्तिकै भूमिका छ। ...

सन्दीप लामिछाने भन्छन् - ‘दर्शकका लागि खेल्नु आवश्यक थियो’
विराटनगरको पहिलो जितमा सेहन जयसूर्याको प्रदर्शन निर्णायक रहेको कप्तान सन्दीप लामिछानेको भनाइ छ । ...

विवादित न्यायाधीशविरुद्ध महाभियोगतर्फ रास्वपा
सर्वोच्चका न्यायाधीशका सम्बन्धमा आएको विवाद निरूपणका लागि संसद्मार्फत प्रक्रिया अघि बढाउन पार्टी संसदीय दललाई रास्वपा सचिवालयको निर्देशन, महाभियोग प्रस्ताव दर्ताका लागि प्रक्रिया अघि बढ्ने नेताहरूको भनाइ ...


