मोरङमा पतिको हत्याको आरोपमा पत्नीसँगै एक भारतीय युवक पक्राउ परेका छन्। मोरङको जहदा गाउँपालिका-२ मोहनपुर निवासी ४० वर्षीय बुधराम सोरेनको आइतबार राति करिब ९ बजे टाउकोमा फलामको रड प्रहार गरी हत्या गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। रड प्रहारबाट गम्भीर घाइते भएका सोरेनको घटनास्थलमै मृत्यु भएको थियो। मृतककी पत्नी ३५ वर्षीया कमली बा...
पतिको हत्याको आरोपमा पत्नीसहित भारतीय युवक पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






