Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता
Photo / Coverage: नेपालन्युज

काठमाडौं।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो भेटमा दुई देशबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ सुरु भएकै दिन प्रतिवेदन सार्वजनिक : २०२६ मा रेकर्डमाथि रेकर्ड, २०२७ अझ तातो हुने चेतावनी
Latest NewsJust now

कोप–३१ सुरु भएकै दिन प्रतिवेदन सार्वजनिक : २०२६ मा रेकर्डमाथि रेकर्ड, २०२७ अझ तातो हुने चेतावनी

काठमाडौँ । सन् २०२६ मा विश्वले सामना गरेका जलवायु तथा मौसमसम्बन्धी चरम घटनाहरू आगामी वर्ष पनि जारी रहने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । विश्व मौसम विज्ञान संगठन ९डब्लूएमओ० ले सोमबार... ...

रातोपाटी
पोखरा एभेन्जर्सको पहिलो जित, कर्णाली याक्स पराजित
Latest NewsJust now

पोखरा एभेन्जर्सको पहिलो जित, कर्णाली याक्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको जारी तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ। आज सम्पन्न आफ्नो पाँचौं खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनायो। दुई सय १८ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली याक्सले ...

नेपालन्युज
कञ्चनपुरमा बालिकामाथि सामूहिक बलात्कार, तीन जना पक्राउ
Latest NewsJust now

कञ्चनपुरमा बालिकामाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा तीन जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय विशाल सुनार, १९ वर्षीय सुबास बलायर र २१ वर्षीय प्रकाश बलायर रहेका छन्। बालिकामाथि जबरजस्ती करणी भएको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको ...

केन्द्रबिन्दु
चितवनले टस जितेर बलिङ रोज्यो
Latest NewsJust now

चितवनले टस जितेर बलिङ रोज्यो

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार हुने दोस्रो खेलमा चितवन राईनोजले टस जितेर ब्याटिङ राजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डु गोर्खाजसँग टस जितेर चितवनका कप्तान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play