Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनी रहेका छन् ।

प्रहरीका अनुसार आज बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा बालकको छातीको बीच भागमा लागेको थियो । छर्रा लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो ।

अस्पताल पु¥याइएका बालकलाई चिकित्सकले बिहान ८ः४५ बजे मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कश्मीरमा ७०० वर्ष पुरानो मन्दिरमा ३५ वर्षपछि बल्यो दियो, ४०० भन्दा बढी मन्दिर अझै सुनसान
Economy & BusinessJust now

कश्मीरमा ७०० वर्ष पुरानो मन्दिरमा ३५ वर्षपछि बल्यो दियो, ४०० भन्दा बढी मन्दिर अझै सुनसान

श्रीनगर । भारत प्रशासित जम्मु–कश्मीरमा वर्षौंदेखि बन्द तथा जीर्ण अवस्थामा रहेका प्राचीन हिन्दू मन्दिरहरूको पुनःस्थापना अभियान सुरु गरिएको छ। सन् १९९१ मा आगजनी गरिएको करिब ७०० वर्ष पुरानो एक मन्दिरमा ३५ वर्षपछि पुनः दियो बालिएको छ। लामो समयदेखि पूजा–आराधना बन्द रहेको मन्दिरमा फेरि धार्मिक गतिविधि सुरु भएपछि स्थानीय हिन्दू समुदायमा उत्साह देखिएको छ। कश्मीर … ...

आर्थिक न्यूज
अमेरिकी प्रतिबन्धपछि फेरि चुलियो अमेरिका–चीन व्यापारिक तनाव
Economy & BusinessJust now

अमेरिकी प्रतिबन्धपछि फेरि चुलियो अमेरिका–चीन व्यापारिक तनाव

काठमाडौं । अमेरिका र चीनबीचको संवेदनशील आर्थिक सम्बन्धमा फेरि तनाव उत्पन्न भएको छ। वासिङ्टनले दुई चिनियाँ कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाएपछि बेइजिङले त्यसको कडा प्रतिकार गर्ने संकेत दिएको छ। चीनको वाणिज्य मन्त्रालयले गत शनिवार  एक विज्ञप्ति जारी गर्दै अमेरिकी निर्णयको आलोचना गरेको हो। मन्त्रालयले अमेरिकी कदमलाई एकपक्षीय व्यापार संरक्षणवाद र अन्तर्राष्ट्रिय मान्यता… ...

आर्थिक न्यूज
३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ : महेश बस्नेत
Economy & BusinessJust now

३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको आरोप लगाएका छन् । तिहार तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै बस्नेतले २०४६ सालदेखि अहिलेसम्मको अवधिलाई विकास र समृद्धिका लागि काम गर्न पाएको ३५ वर्षका रूपमा व्याख्या ग… ...

आर्थिक न्यूज
बिरामी बोकेर गएको बोलेरो दैलेखमा दुर्घटना, ६ जना घाइते
Economy & BusinessJust now

बिरामी बोकेर गएको बोलेरो दैलेखमा दुर्घटना, ६ जना घाइते

कालीकोट / कालीकोटबाट बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो जिप सोमबार बिहान ८ बजे दुर्घटना भएको छ । दैलेखको गुराँस गाउँपालिका१ काफलतोलीमा दुर्घटना हुँदा ६ ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play