श्रीनगर । भारत प्रशासित जम्मु–कश्मीरमा वर्षौंदेखि बन्द तथा जीर्ण अवस्थामा रहेका प्राचीन हिन्दू मन्दिरहरूको पुनःस्थापना अभियान सुरु गरिएको छ। सन् १९९१ मा आगजनी गरिएको करिब ७०० वर्ष पुरानो एक मन्दिरमा ३५ वर्षपछि पुनः दियो बालिएको छ। लामो समयदेखि पूजा–आराधना बन्द रहेको मन्दिरमा फेरि धार्मिक गतिविधि सुरु भएपछि स्थानीय हिन्दू समुदायमा उत्साह देखिएको छ। कश्मीर …
कश्मीरमा ७०० वर्ष पुरानो मन्दिरमा ३५ वर्षपछि बल्यो दियो, ४०० भन्दा बढी मन्दिर अझै सुनसान

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






