काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको आरोप लगाएका छन् । तिहार तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै बस्नेतले २०४६ सालदेखि अहिलेसम्मको अवधिलाई विकास र समृद्धिका लागि काम गर्न पाएको ३५ वर्षका रूपमा व्याख्या ग…
३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ : महेश बस्नेत

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






