न्यालु लेकमा हिउँ पन्छाउने काम रोकियो, लिमीवासीको आवागमनमा सकस

सुर्खेत । हिमपातका कारण अवरुद्ध बनेको हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी जाने सडक खुलाउने काम अधुरै रोकिएको छ । न्यालु लेकमा जमेको हिउँ पन्छाउन केही दिन जेसीबी परिचालन गरिए पनि लिमीतर्फको सडकमा हिउँ नहटाउँदै काम रोकिएको हो । यसले हिमालपारिको लिमी क्षेत्रको आवागमन सहज बनाउने प्रयासमा थप समस्या सिर्जना गरेको छ । केही दिनअघि सल्ली हुँदै गएको जेसीबीले…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

यू–१९ महिला टी–२० विश्वकपका १५ खेल काठमाडौंमा, भारतसँग नेपालको भिडन्त जनवरी २४ मा
काठमाडौं । नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल काठमाडौंमा हुने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार सन् २०२७ जनवरी २१ देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुने प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा आयोजना हुनेछन्। काठमाडौंको कीर्तिपुरस्थित … ...

दशैं टीकाको दिन पनि ताप्लेजुङका किसान अलैँची टिप्दै
काठमाडौं । दशैंको टीका लगाउने दिन ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–५, ओखोरबोटे क्षेत्रमा अलैँची टिप्दै किसान । चाडपर्वको उल्लाससँगै किसानलाई आफ्नो उत्पादन भित्र्याउने चटारो पनि छ । दशैंको टीका लगाउने समयमा समेत किसान अलैँची टिप्न व्यस्त देखिएका छन् । किसानका लागि खेतीपाती र उत्पादन भित्र्याउने समय महत्वपूर्ण हुने भएकाले चाडपर्वका बीचमा पनि कृषि कर्मलाई निरन्तरत… ...

बीरगञ्जको क्यासिनोमा प्रहरीको छापा, एक कर्मचारी सहित पाँचजना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जको एक क्यासिनोमा दोश्रो पटक छापामारी गरेर चार नेपालीर एक कर्मचारीसहित पक्राउ गरेको छ । गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा पाँच जना नेपाली नागरिकलाई पक्राउ गरेको हो । प्रहरीले क्यासिनोमा नेपाली नागरिकले जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइए… ...


