नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन नमिल्ने बताएका छन्। बिहीबार कानुन, न्याय तथा मानव अधिकार समितिमा मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा अध्यक्ष मिश्रले जिल्ला न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावप्रति आपत्ति जनाए। ‘न्यायाधीशलाई मेलमिलाप...
न्यायाधीश भनेको ‘प्लेयर’ होइन, रेफ्री हो: बार अध्यक्ष मिश्र

Read Complete Original Article
Published originally on नेपालखबर






