काठमाडौँ । ललितपुर महानगरपालिकाले मेलमिलापमार्फत गरिएका मिलापत्र कार्यान्वयनमा गम्भीर कानुनी समस्या रहेको भन्दै यसलाई अदालतको फैसला सरह कानुनी रूपमा बाध्यकारी बनाउन माग गरेको छ । महानगरकी उपप्रमुख एवं न्यायिक समिति संयोजक...
मिलापत्रलाई अदालतको फैसला सरह बाध्यकारी बनाउन ललितपुर महानगरको माग

Read Complete Original Article
Published originally on रातोपाटी






