नोबेलपछि अब पुलित्जर नपाएकोमा ट्रम्प रुष्ट, के भने ?

५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले लेखनका लागि पुलित्जर पुरस्कार पाउनुपर्ने दाबी गरेका छन्। बुधबार एक र्यालीमा ट्रम्पले रुससँग जोडिएको अनुसन्धानको रिपोर्टिङका लागि पुलित्जर जित्ने पत्रकारहरूको आलोचना गरे। कैयौँ युद्ध रोकेको जस लिँदै उनले नोबेल शान्ति पुरस्कार नपाएकोमा पनि फेरि एकपटक असन्तुष्टि पोखे। यस मामिलामा पत्रकारहरूले गलत रिपोर्टिङ गरेको र त्यसका लागि…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

पीएचपीमा गम्भीर सुरक्षा जोखिम, नेपालका केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द
विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले एक जरुरी सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र क्षति हुन नदिन सावधानीस्वरूप प्रणालीहरू बन्द गरिएको जनाएको हो । केन्द्रका अनुसार पीएचपी प्रविधिमा ‘PHP@Shell ’ (सिभिइ–२०२६–१०९६१८ र सिभिइ–२०२६–१०९६१९) नामक उच्च स्तरको सुरक्षा ...

च्याम्पियनदेखि पूछारसम्म पुगेको जनकपुरले फर्काउला पहिलो सिजनको साख ?
जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको च्याम्पियन टोली हो । दोस्रो संस्करणमा ठिक उल्टो नतिजा आयो । जनकपुर जम्मा एक खेल मात्र जित्दै अन्तिम स्थानमा रह्यो । ...

मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा
५ कात्तिक, काठमाडौं । असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा मनाइएको छ । तत्कालीन राजदरबारका रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल र युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने सामग्री निकालेर युद्धकला प्रदर्शन गर्दै जात्रा मनाइएको हो। दरबारसँग सम्बन्धित विभिन्न समुदायको सहभागिता रहने जात्रामा… ...

‘आ बाट आमा २’: आमाबुबाको माया, सन्तानको व्यस्तता
आज ‘आ बाट आमा २’ हेरेर फर्किएँ । तर मन चलचित्र हलमै छोडेर आउन सकिनँ । मनभरि पीडा, आँखाभरि आँसु र हृदयभरि अनगिन्ती प्रश्न बोकेर फर्किएँ । पर्दामा पात्रहरू रोइरहेका थिए, तर कताकता आफ्नै जीवन रोइरहेको अनुभूति भयो । कथा उनीहरूको थियो, पीडा आफ्नै जस्तो लाग्यो । झन् आमाको माया देख्न, महसुस गर्न र उनको… ...


