नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार

नेप्सेमा आज सामान्य वृद्धि आएको छ । आज मंगलबार नेप्से ०.९४ अंकले घटेर २६३०.७६ विन्दुमा पुगेर रोकिएको छ । आज ३६० कम्पनिका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता शेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मा कारोबार भएको थियो । आज हाइड्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुन खोला जलविद्युतको शेयर १२.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी युनिलिभरको शेयर ४.९१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २८ करोड ५८ लाख बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको २४ करोड ६९ लाख बराबरको कारोबार भएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

ओलीको टिप्पणी– पार्वतीको श्रापपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ
‘पार्वतीले श्राप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ । हामी आफैंले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ ।’ ...

एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। यससँगै चितवनले ८ रनको जित निकालेको हो। ...

कमल चम्किँदा विराटनगरमाथि चितवनको रोमाञ्चक जित
जितका लागि विराटनगरलाई जितका लागि १८ बलमा २१ रन आवश्यक थियो । तर, १८औं ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएसँगै विराटनगर धरापमा पर्यो । ...

कहिँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)
लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्रा भन्दा फरक हुन्छ । ...


