नेपाली फुटबल जीवन मरणको दोसाँधमा, भुटानमा फिफा अध्यक्षलाई ‘रेड कार्पेट’ स्वागत

काठमाण्डु– नेपाली फुटबल अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेर संकटसँग जुधिरहेका बेला फिफा अध्यक्ष जियानी इन्फान्टिनो भुटान पुगेका छन्। नेपालभन्दा फिफा वरीयतामा पछाडि रहेको भुटानले फिफा अध्यक्षलाई राजकीय आतिथ्यसहित स्वागत गरेको छ। इन्फान्टिनोको भुटान भ्रमणले त्यहाँको फुटबल विकासका लागि नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ भने नेपालमा प्रतिबन्ध हटाउन फिफासँग कूटनीतिक पहल तीव्र बनाउनुपर्ने आवाज उठेको छ। भुटानले […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

एनपीएलमा डीआरएस प्रणाली प्रयोग हुने
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यो संस्करणको एनपीएलमा डीआरएस प्रयोग हुने जनाएको हो । ‘सिद्धार्थ बैंकको प्रस्तुतिमा एनपीएलमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली भित्र्याइएको छ’, क्यानले भनेको छ, ‘यसले नेपाली क्रिकेटमा एउटा नयाँ ऐतिहासिक उपलब्धि […] ...

एनपीएलमा डीआरएस प्रविधिको प्रयोग गर्ने क्यानको घोषणा
एनपीएलमा डीआरएस प्रविधिको प्रयोग गर्ने क्यानको घोषणा ...

आईएचएफ वुमेन्स ह्याण्डबलमा नेपालले माल्दिभ्सलाई हरायो, भारतसँग खेल्ने
बंगलादेशको राजधानी ढाकामा जारी आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ जोन–२ अन्तर्गत नेपालले दोस्रो खेलमा जित हात पारेको छ । ...


