१८ असोज, काठमाडौं। निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले पहिलोपटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (ईक्मो) सेवा सफलतापूर्वक सञ्चालनमा ल्याएको छ। इन्फ्लुएन्जा भाइरसको संक्रमणका कारण गम्भीर प्रकारको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) बाट पीडित ४३ वर्षीय पुरुष बिरामी ईक्मोसहितको उपचारपछि स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्। बिरामीको उपचारमा सिभिल अस्पतालका सघन उपचार सेवा प्रमुख डा. प्रदीप तिवारीसहित […] The post नेपालमै पहिलोपटक इक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा सुरु भयो इक्मो सेवा appeared first on ICT Frame.
नेपालमै पहिलोपटक इक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा सुरु भयो इक्मो सेवा

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






