काठमाडौं । बाढी, पहिरो, भूकम्पलगायत विपद्का बेला जोखिममा रहेका नागरिकलाई तत्काल सूचना पुर्याउने उद्देश्यले नेपालमा पहिलोपटक ‘सेल ब्रोडकास्ट’ (Cell Broadcast) प्रविधिको परीक्षण गरिँदै छ ।गृह मन्त्रालयको विशेष पहल तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा विकसित गरिएको यस प्रविधिमार्फत निश्चित जोखिम क्षेत्रमा रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना तथा चेतावनी पठाउन सकिनेछ ।यस प्रणालीको प्रयोगबाट विपद् प्रभावित क्षेत्रमा रहेका नागरिकलाई मोबाइल नेटवर्कमार्फत तत्काल सूचना
नेपालमा पहिलोपटक ‘सेल ब्रोडकास्ट’ प्रविधिको परीक्षण हुँदै, विपद्का बेला मोबाइलमै पुग्नेछ पूर्वसूचना

Read Complete Original Article
Published originally on आइसिटी समाचार






