काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सञ्चालक समितिको अध्यक्ष पदमा पुन: नियुक्त गरेको छ ।कम्पनीको सञ्चालक समितिले सर्वसम्मत रूपमा हुआङलाई दुवै पदमा निरन्तरता दिने निर्णय गरेको हो । कम्पनीका अनुसार पुनर्नियुक्तिसम्बन्धी निर्णय तत्कालै लागू हुनेछ ।सञ्चालक समितिका अध्यक्षले एनभिडियाको नेतृत्वका लागि हुआङ नै सबैभन्दा उपयुक्त व्यक्ति रहेको बताएका छन् । उनको नेतृत्वले कम्पनीका सेयरधनी, कर्मचारी, व्यावसायिक साझेदार तथा ग्राहकको हितलाई थप मजबुत ब
एनभिडियाको सीईओ र अध्यक्षमा जेन्सेन हुआङ पुन: नियुक्त

Read Complete Original Article
Published originally on आइसिटी समाचार






