काठमाण्डु– नेपाल र भारतबीचको मुख्य एजेन्डाका रूपमा रहेको नयाँ हवाई प्रवेश मार्ग (एयर रुट )उपलब्ध गराउने विषयमा सहमति जुट्न सकेन। भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तामा पनि नयाँ एयर रुटबारे सहमति हुन नसकेको हो। नेपालले लामो समयदेखि नयाँ हवाई प्रवेश मार्गको माग गर्दै आए पनि यस विषयमा ठोस […]
नेपालको मुख्य माग हवाई मार्गमा भारतसँग हुन सकेन सहमति

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





