• नेपालका प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री मोदीले धार्चुला र दार्चुला जोड्ने मोटरेबल पुल र अयोध्यादेखि जनकपुरसम्मको रेल सेवाको भर्चुअल उद्घाटन गरेका छन्। • बनबासामा एकीकृत जाँच चौकी, मोतिहारीदेखि अमलेखगञ्ज पाइपलाइनको दोस्रो खण्ड, झापामा तेल भण्डारण टर्मिनल र ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको भर्चुअल शिलान्यास गरिएको छ। • नेपाल र भारतबीच सहकार्यका विभिन्न समझदारी पत्र आदानप्रदान भएको छ।
हैदरावाद हाउसमा आयोजित बालेन–मोदी संयुक्त पत्रकार सम्मेलन
Read Complete Original Article
Published originally on नेपालबहस






