काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहमा नेपालको भविष्य र नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको बताएका छन्। प्रधानमन्त्री शाहसँगको उच्चस्तरीय वार्तापछि सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले छोटो समयको कुराकानीबाटै शाहको सोच र प्रतिबद्धता महसुस गरे…
नेपालको भविष्य र भारतसँगको सम्बन्धबारे प्रधानमन्त्री शाहको स्पष्ट दृष्टिकोण देखेँ : मोदी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





