नेपालका केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

काठमाडौं । विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले एक जरुरी सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र क्षति हुन नदिन सावधानीस्वरूप प्रणालीहरू बन्द गरिएको जनाएको हो । केन्द्रका अनुसार पीएचपी प्रविधिमा ‘PHP@S…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार
सुनसरी । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष रु २६ करोड २५ लाख बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसीबोकाको माग बढेपछि गत वर्षको तुलनामा यसवर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । गत वर्ष २०८२ को … ...

साउदीमा भएको आक्रमणप्रति भारतद्वारा निन्दा, शान्ति र सामान्य अवस्था फर्किने आशा
साउदी अरबमा नागरिक तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी भइरहेका निरन्तर आक्रमणको कडा निन्दा गरेको छ। पछिल्लो समय दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल र साउदीको पूर्वी प्रान्तस्थित ...

साउदीमा भएको ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त
काठमाडौं / साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको ज्यान गएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार ...

तीन महिनामा २० बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
ताप्लेजुङ / ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा तीन महिनाको अवधिमा ३३ लाख भन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनहरुले ...


