काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहका प्राविधिक तथा प्रशासनिक पदमा स्थायी कर्मचारी पदपूर्ति गर्ने भएको छ। प्राधिकरणले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गर्ने गरी योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। प्राधिकरणको प्रधान कार्यालय काठमाडौंले सार्वजनिक गरेको सूचनाअनुसार तह १०, तह ८ र तह ७ का विभिन्न पदमा गरी कुल ८६ जना कर्म…
नेपाल विद्युत् प्राधिकरणमा ८६ पदका लागि स्थायी कर्मचारी माग, विभिन्न तहमा खुल्यो आवेदन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






