Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नेपाल र भारत ए बीचको शृङ्खला स्थगित, नयाँ तालिका सार्वजनिक गरिने

नेपाल र भारत ए बीचको शृङ्खला स्थगित, नयाँ तालिका सार्वजनिक गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल र भारत ए बीचको शृङ्खला स्थगित, नयाँ तालिका सार्वजनिक गरिने

५ कात्तिक, काठमाडौं । नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खला स्थगित भएको छ। नेपालमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना हुने भएपछि दुई टोलीबीचको शृङ्खला स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा हुने छनोट प्लेअफका…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

‘इस्लामी र आप्रवासी भिड’ बताउने विदेशी नेताहरूमाथि खनिए फ्रान्सेली राष्ट्रपति
OthersJust now

‘इस्लामी र आप्रवासी भिड’ बताउने विदेशी नेताहरूमाथि खनिए फ्रान्सेली राष्ट्रपति

५ कात्तिक, काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो देशमा भएको हिंसात्मक विरोध प्रदर्शनबारे विदेशी नेताहरूले गरेका टिप्पणीलाई अस्वीकार्य र मूर्खतापूर्ण बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका टिप्पणीहरू र अरू कैयौं नेताहरूले फ्रान्समा भएको हिंसाका लागि कथित रूपमा आप्रवासीहरूलाई जिम्मेवार ठहराएका थिए। ट्रम्पको रिपब्लिकन पार्टीले दुई सातापछि मध्यावधि निर्वाचनको सामना गर्दैछ। यसैबीच, अमेरिकी राष्ट्रपतिले शनिबारदेखि… ...

अनलाइन खबर
साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु
OthersJust now

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

अराम्को तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा नेपाल र फिलिपिन्सका एक–एक नागरिकको मृत्यु भएको साउदी ऊर्जा मन्त्रालयले पुष्टि गरेको छ । ...

अनलाइन खबर
सुर्खेतमा भाडाको कोठामा मृत फेला परे युवक
OthersJust now

सुर्खेतमा भाडाको कोठामा मृत फेला परे युवक

सुर्खेतको वीरेन्द्रनगरमा भाडाको कोठामा बस्दै आएका एक युवक मृत फेला परेका छन् । अछामको रामारोशन गाउँपालिका–५ घर भएका २६ वर्षीय राजेन्द्र रोकाया वीरेन्द्रनगर नगरपालिका–८ स्थित रंगशाला नजिक नवीनकुमार केसीको घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार रोकाया आफू सुत्ने कोठाको भित्तामा रहेको किलामा प्लास्टिकको डोरीको पासो लगाएको अवस्थामा भेटिएका थिए । घरधनीले बिहीबार बिहान करिब ८ः५० ...

पर्दाफास
पर्सामा एक महिनामा ४० सवारी दुर्घटना
OthersJust now

पर्सामा एक महिनामा ४० सवारी दुर्घटना

असोज महिनामा दुर्घटना परि दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार एक महिनामा ४० वटा सवारी दुर्घटना भएका छन् । जसमा परी २ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि भएको कारबाहीबाट १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play