काठमाण्डु – गृह मन्त्रालयले नेपाल प्रहरीका ६० जना प्रहरी उपरिक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले मंगलबार ६० जिना एसपीहरुको सरुवा सम्बन्धी निर्णय गरेका हुन् । पूर्वप्रकाशित प्रहरी उपरीक्षकहरूको पूर्वानुमान योग्य सरूवा सूची अनुसार जनपद प्रहरी समूहतर्फका एसपीहरूको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरुवा सुचि अनुसार बारामा कुमार विक्रम थापालाई […]
नेपाल प्रहरीका ६० एसपीको सरुवा

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





.jpg)
