...
१२५ वर्ष अघिको गोर्खापत्र

Read Complete Original Article
Published originally on गोरखापत्र

...
Published originally on गोरखापत्र

काठमाडौं । सभामुख डीपी अर्याल, गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल आज गोरखामा पुल शिलान्यास कार्यक्रममा सहभागी हुने भएका छन् । गोरखाको गण्डकी गाउँपालिकाअन्तर्गत शिउरेनिटार र धादिङलाई जोड्ने गरी बूढीगण्डकी नदीमाथि निर्माण हुन लागेको पुलको उनीहरूले संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ । शिलान्यास कार्यक्रममा सहभागी हुन गोरखा पुग्ने मन्त्रीहरूले बूढीगण्डकी जलविद्युत् आयोजनासम्बन्धी विषयमा सरोकारवालासँग छलफलसमेत गर्ने कार्यक्रम ...

काठमाडौं । युईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएका खेलमा रियल म्याड्रिडले शानदार जित निकालेको छ । आर्सनल र म्यानचेस्टर सिटी भने बराबरीमा रोकिएका छन् भने एस्टन भिल्लाले हार बेहोरेको छ । प्रतियोगिताअन्तर्गत रियल म्याड्रिडले नेदरल्यान्ड्सको पिएसभी आइन्डहोभनलाई ५–१ गोलले पराजित गरेको छ । खेलमा सुरुआती अग्रता पिएसभीले लिए पनि रियलले उत्कृष्ट पुनरागमन गर्दै फराकिलो जित निकालेको हो । पिएसभीका लागि इभान पेरिसिचले पहिलो ...

पम्फा दर्जीले विवाह गर्दा श्रीमानको थातथलोबारे सोधखोज गरिनन् । जीवन निर्वाहका लागि सिलाइ सीप र श्रीमान्को साथ पर्याप्त थियो । तर, श्रीमान्को मृत्युपछि उनको जीवनमा पहिचान र नागरिकताको प्रश्न खडा भयो। नेपालमै जन्मिएकी पम्फा आफ्नै देशमा नागरिकताविहीन हुनुपर्दाको पीडासँग संघर्ष गरिरहेकी छन्। उनको पीडा आफूमा मात्र सीमित छैन । छोराछोरी र नातिनातिनाले समेत नागरिकताव... ...

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र अन्याय अन्त्य गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । महिला हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले महिलालाई सम्मान, सुरक्षा, स्वतन्त्रता र समान अवसरसहित जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको हो । उहाँले कुनै पनि राष्ट्रको प्रगति त्यतिबेला मात्र दिगो र अर्थपूर्ण हुने उल्लेख ...