Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Business/नेपाल टेलिकममा ८० पदका लागि आवेदन खुल्यो, १३ प्रकारका पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्ति गरिने

नेपाल टेलिकममा ८० पदका लागि आवेदन खुल्यो, १३ प्रकारका पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्ति गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल टेलिकममा ८० पदका लागि आवेदन खुल्यो, १३ प्रकारका पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्ति गरिने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न तहका ८० पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षामार्फत १३ प्रकारका पदमा कर्मचारी नियुक्त गर्न आवेदन माग गरेको हो। कम्पनीको पदपूर्ति समितिले सार्वजनिक गरेको सूचनाअनुसार नवौँ तहको उपप्रबन्धकदेखि तेस्रो तहको जुनियर टेक्निसियनसम्मका पदमा आवेदन खु…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना
अर्थतन्त्रJust now

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौं- ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलङ्काका राजदूतावाससँगको सहकार्यमा ‘हिमाली शिखरदेखि समुद्री तटसम्म’ शीर्षकमा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । युरोपेली सङ्घ र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि, बेल्जियमस्थित विभिन्न देशका राजदूत तथा ...

आजको अर्थ
कर्णालीका १९ अलपत्र आयोजना टुंग्याउन मुख्यमन्त्री आफैं अघि सरे, ठेक्का तोड्नेसम्मको तयारी
अर्थतन्त्रJust now

कर्णालीका १९ अलपत्र आयोजना टुंग्याउन मुख्यमन्त्री आफैं अघि सरे, ठेक्का तोड्नेसम्मको तयारी

सुर्खेत। वर्षौंदेखि ठेक्का सम्झौता भएर पनि निर्माण अघि बढ्न नसकेका कर्णाली प्रदेशका १९ वटा सडक तथा पुल आयोजनाको भविष्य टुंगो लगाउन प्रदेश सरकारले मुख्यमन्त्रीकै उपस्थितिमा निर्माण व्यवसायीसँग निर्णायक छलफल गर्ने भएको छ । पटकपटक ताकेता गर्दा पनि काम अघि नबढाएका निर्माण व्यवसायीलाई जवाफदेही बनाउँदै सरकारले आयोजना अघि बढाउने वा ठेक्का तोड्ने भन्ने विषयमा निर्णय गर्ने तयारी गर… ...

आर्थिक न्यूज
मासु जाँच ऐन कार्यान्वयनका लागि उपत्यकाका २१ स्थानीय तहमा कार्यदल गठन
अर्थतन्त्रJust now

मासु जाँच ऐन कार्यान्वयनका लागि उपत्यकाका २१ स्थानीय तहमा कार्यदल गठन

काठमाडौं । पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका लागि काठमाडौं उपत्यकाका तीन जिल्लाका २१ स्थानीय तहमा कार्यदल गठन गरिएको छ । ऐन कार्यान्वयनका लागि दुई तहका कार्यदल गठन गरिएको पशु सेवा विभागमा कार्यरत वरिष्ठ पशु चिकित्सक नवराज श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार जिल्लास्तरमा सहसचिवको नेतृत्वमा उच्चस्तरीय कार्यदल र स्थानीय तहमा उपसचिवको नेतृत्वमा टास्कफोर्स … ...

आर्थिक न्यूज
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
अर्थतन्त्रJust now

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play