Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नेटफ्लिक्समा पहिलोपटक पाकिस्तानी ओरिजिनल सिरिज, डिसेम्बर ४ देखि प्रसारण हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेटफ्लिक्समा पहिलोपटक पाकिस्तानी ओरिजिनल सिरिज, डिसेम्बर ४ देखि प्रसारण हुने
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । नेटफ्लिक्सले आफ्नो पहिलो पाकिस्तानी विषय वस्तुमा आधारित ओरिजिनल सिरिज ‘जो बचे हैं संग समेट लो’को विश्वव्यापी प्रदर्शन मिति आधिकारिक रूपमा घोषणा गरेको छ । उक्त सिरिज सन् २०२६ डिसेम्बर ४ देखि विश्वभर प्रदर्शनमा आउनेछ ।सन् २०२३ अगस्टमा पहिलो पटक घोषणा गरिएको यो दुई भागमा विभाजित रोमान्टिक गाथामा लोकप्रिय कलाकार फवाद खान र माहिरा खानसहित अन्य चर्चित कलाकारहरूको अभिनय रहनेछ ।नेटफ्लिक्सले सिरिजको आधिकारिक पोस्टर समेत सार्वजनिक गरेको छ । प्लेटफर्मको आगामी कार्यक्रमहरूको सूचीमा सि

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चलचित्र क्षेत्रको बदलिँदो स्वरूपअनुसार नयाँ कानुनः सञ्चारमन्त्री डा तिमिल्सिना
TechnologyJust now

चलचित्र क्षेत्रको बदलिँदो स्वरूपअनुसार नयाँ कानुनः सञ्चारमन्त्री डा तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्न समयानुकूल नयाँ कानुन ल्याउन लागिएको बताएका छन्। सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथिको दफावार छलफलमा सहभागी हुँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले चलचित्रलाई मनोरञ्जनको साधनका रूपमा मात्र सीमित नराखी कला, संस्कृति, भाषा प्रवर्द्धन, सूचना प्रवाह, ...

टेक्नोलोजी खबर
महालक्ष्मी विकास बैंकद्वारा सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण
TechnologyJust now

महालक्ष्मी विकास बैंकद्वारा सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

८ मंसिर, काठमाडौं। सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विध्यार्थी छात्रवृत्ति प्रदान गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुऱ्याउने उद्देश्यका साथ स्व. सीताराम प्रसाईको स्मृतिमा स्थापित सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विध्यार्थी छात्रवृत्ति […] The post महालक्ष्मी ...

आइसिटी फ्रेम
जेन्सेन हुआङको एनभिडियामा पुनरागमन, तर त्यसपछिका प्रश्नहरू कायमै छन्
TechnologyJust now

जेन्सेन हुआङको एनभिडियामा पुनरागमन, तर त्यसपछिका प्रश्नहरू कायमै छन्

सोमबार जेन्सेन हुआङको एनभिडियामा अचम्मित पुनरागमनले अमेरिकी चिप दिग्गज, फराकिलो स्टक बजार र एआई इकोसिस्टमलाई स्थिर बनाएको देखिन्थ्यो, तर उनको स्क्यान्डलको दीर्घकालीन प्रभावको बारेमा प्रश्नहरू अझै बाँकी छन्। – के एनभिडिया स्पष्ट छ? चीनद्वारा हुआङ जासुसी अभियानको लक्ष्य हुन सक्ने चिन्ताको बारेमा एनभिडियामा स्वतन्त्र निर्देशकहरूद्वारा निरीक्षण गरिएको आन्तरिक अनुसन्धान अझै पनि चलिरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत अमेरिकी सरकारी अधिकारीहरूले एनभिडियाको बोर्डलाई आश्वासन ...

टेक्नोलोजी खबर
कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ: एउटै कन्ट्रोल सेट, ९० भन्दा बढी आधिकारिक स्रोतहरू
TechnologyJust now

कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ: एउटै कन्ट्रोल सेट, ९० भन्दा बढी आधिकारिक स्रोतहरू

८ मंसिर, काठमाडौं। कृत्रिम बौद्धिकता (AI) साधारण च्याटबटबाट अगाडि बढ्दै आफैँ निर्णय लिन र कार्य सम्पादन गर्न सक्ने ‘एजेन्टिक एआई’ (Agentic AI) युगमा प्रवेश गरेसँगै दक्षिण एसियाली संस्थाहरूमा कागजी नीति र वास्तविक सुरक्षा कार्यान्वयनबीचको खाडल चुनौतीका रूपमा देखिएको छ। यही चुनौतीलाई सम्बोधन गर्दै ईसी-काउन्सिल (EC-Council) र दक्षिण एसिया क्षेत्रको समर्पित साइबर सुरक्षा कम्पनी वान कभर प्रा.लि. […] The post कागजको एआई ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement