नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु, १९ बुँदे उद्देश्य सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको उद्घाटन गरेका हुन् । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार महाधिवेशनको तयारीसँगै जनतासँगको सम्बन्ध बलियो बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो। अभियानका क्रममा […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

कराँचीका अफ्रिकी हात्तीको दुर्दशाले उठायो संरक्षणमाथि प्रश्न
कराँची । पाकिस्तानको कराँचीमा रहेका अफ्रिकी हात्ती मधुबालाको जीवन बचाउन पशु चिकित्सक, संरक्षणकर्मी र पशु अधिकारवादीहरू संघर्षरत छन् । कराँचीमा ल्याइएका चार हात्तीमध्ये दुईको मृत्यु भइसकेको छ भने बाँकी दुई मधुबाला... ...

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा
• बडादशैं अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने १,०३७ जना चालकलाई कारबाही गरिएको छ। • कारबाहीमा परेका चालकमध्ये ५९ जना सार्वजनिक सवारीसाधनका चालक रहेका छन्। • ट्राफिक प्रहरीले चाडपर्वका समयमा मादक पदार्थ सेवन नगर्न र ट्राफिक नियमको पालना गर्न चालकहरूलाई आग्रह गरेको छ। ...

कारागारमा कैदीबन्दीलाई दसैँको टीका
अमरराज नहर्कीतनहुँ, कात्तिक ७ गते । तनहुँ कारागारमा रहेका कैदीबन्दीले विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म आफन्तजनको हातबाट दसैँको टीका लगाउन पाएका छन् । कारागार प्रशासनले कैदीबन्दी... ...
पाकिस्तानका कप्तान फरहान नेपाल आइपुगे
• पाकिस्तानका टी-२० टिमका कप्तान साहबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो श्रृखला खेल्न नेपाल आएका छन्। • कर्णाली याक्सले उनलाई अनुबन्ध गरेको छ र यसअघि पाकिस्तानका अलराउन्डर हुसैन तलातलाई पनि अनुबन्ध गरेको थियो। • एनपीएल कात्तिक ९ बाट सुरु हुँदैछ, कर्णालीले ६ विदेशी खेलाडी र विभिन्न घरेलु खेलाडीलाई अनुबन्ध गरेको छ। ...


