नेकपा लुम्बिनी इन्चार्ज भन्छन्– ओलीले कम्युनिस्ट एकता भंग गराए

१२ कात्तिक, बुटवल । नेपाली कम्युनिष्ट पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री चक्रपाणि खनाल बलदेवले अन्तर्राष्ट्रिय घटनाक्रम र आन्दोलनहरूले नेपालका वामपन्थी पार्टीहरू निराश हुनु नपर्ने टिप्पणी गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीको दुई महिने जागरण अभियानको बुटवलमा उद्घाटन गर्दै उनले विश्वव्यापी रुपमा पूजिवाद भन्दा कम्युनिस्टहरुले अंगिकार गरेको समाजवाद ठीक रहेछ भन्ने मान्यता स्थापित हुँदै…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

इलाममा मेडिकल कलेज सञ्चालनको माग गर्दै डा. गोविन्द केसीले सुरु गरे सत्याग्रह
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले सत्याग्रह सुरु गरेका छन्। इलाम, ताप्लेजुङ र पाँचथरका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन इलाममा सरकारी मेडिकल कलेज सञ्चालन गर्नुपर्ने मागसहित उनले बिहीबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गरेका हुन्। डा. केसीले इलामस्थित नारायणस्थानमा सत्याग्रह सुरु गरेका हुन्। पूर्वी पहाडी जिल्लाका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले इलाममा ...

सार्वजनिक ऋण नाघ्यो ३० खर्ब, प्रत्येक नेपालीको भागमा १ लाख ऋणभार
चालु आर्थिक वर्ष पहिलो तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब रुपैयाँ बराबर ऋण लिएको छ । यस अवधिमा ७७ अर्ब ७४ करोड बराबर ऋण तिरेको छ । ...

संघीय संसद् अधिवेशन मंसिर दोस्रो साता बोलाउन छलफल
संघीय संसद्को अधिवेशन आगामी मंसिर दोस्रो साता बोलाउनेबारे छलफल भएको छ । सरकारले यस्तो तयारी गरेको सन्देश सभामुख डोलप्रसाद अर्याललाई दिएको छ । ...

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु
१२ कात्तिक, सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१० स्थित सडकमा मोखला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना भएको थियो । सो दुर्घटना हुँदा अटोमा सवार छत्रेश्वरी गाउँपालिका–५ सिर्बाली बस्ने ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीको… ...


