काठमाडौं । देशभरका अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याइएका नि:शुल्क शय्याको उपलब्धता अब अनलाइनबाटै हेर्न सकिने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नि:शुल्क उपचार सेवालाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने उद्देश्यले ‘नि:शुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएपछि सर्वसाधारणले घरमै बसेर अस्पतालमा उपलब्ध नि:शुल्क शय्याको विवरण प्राप्त गर्न सक्ने भएका हुन् ।नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त
नि:शुल्क उपचारमा सहज पहुँच : अस्पतालका खाली शय्याको विवरण अब अनलाइनमै

Read Complete Original Article
Published originally on आइसिटी समाचार






