काठमाडौं । मङ्सिर पहिलो साता प्रविधि क्षेत्रको सबैभन्दा ठुलो स्टार्टअप तथा इन्नोभेसनको प्रदर्शनी आयोजना हुने भएको छ । आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टको रुपमा लिभिंग विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआइ कलेजसँगको सहकार्यमा मंसिर ३ र ४ गते फेस्टको आयोजना गर्न लागेको हो । स्टार्टअप फेस्टको यो सातौ संस्करण हो ।काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना हुने कार्यक्रममा आयोजना हुन लागेको फेस्टमा सातै प्रदेशका एक सयभन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका पर
मंसिर ३ र ४ गते स्टार्टअप फेस्ट हुँदै, सातै प्रदेशका स्टार्टअप सहभागी हुने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






