काठमाडौं । गुगलले आफ्नो एआई च्याटबट जेमिनीलाई एप्पल कारप्लेमा उपलब्ध गराउन थालेको छ । यो सुविधासँगै आईफोन प्रयोगकर्ताले गाडीको डिस्प्लेमार्फत जेमिनी लाइभसँग हातको प्रयोग नगरी आवाजकै माध्यमबाट कुराकानी गर्न सक्नेछन् ।यसअघि गुगलले एन्ड्रोइड अटो तथा गुगल बिल्ट–इन प्रविधि भएका सवारीसाधनमा जेमिनी उपलब्ध गराउन सुरु गरिसकेको थियो । अब भने एप्पल कारप्ले प्रयोग गर्ने चालकले पनि गाडीमै जेमिनीका एआई सुविधाहरू उपयोग गर्न पाउने भएका छन् ।कारप्लेको डिस्प्लेमा देखिने जेमिनी आइकन थिचेर प्रयोगकर्ताले नयाँ
गुगल जेमिनी अब एप्पल कारप्लेमा, गाडी चलाउँदा पनि गर्न सकिनेछ एआईसँग कुराकानी

Read Complete Original Article
Published originally on आइसिटी समाचार






