निर्माण कार्यको गति बढाउँदै गुणस्तरमा समेत विशेष ध्यान दिन आग्रह गरिएको छ ।
निर्माणाधीन बीपी राजमार्गको काम समयमै सक्न निर्देशन

Read Complete Original Article
Published originally on अनलाइन खबर

निर्माण कार्यको गति बढाउँदै गुणस्तरमा समेत विशेष ध्यान दिन आग्रह गरिएको छ ।
Published originally on अनलाइन खबर

लेबनान–इजरायल युद्धविराम लागू भएको दुई वर्ष बितिसक्दा पनि युद्ध पूर्ण रूपमा रोकिएको छैन । इजरायली हवाई आक्रमण र विस्तार हुँदै गएको ‘येलो लाइन’का कारण दक्षिणी लेबनानका करिब ६५ वटा बस्ती लगभग पूर्ण रूपमा ध्वस्त भएका छन् भने स्थानीय बासिन्दाहरू आफ्नो घर फर्कनसमेत असमर्थ भएका छन्। सन् २०२४ नोभेम्बर २७ मा युद्धविराम सम्झौता औपचारिक रूपमा लागू भएको थियो। तर, त्यसपछि पनि हिंसात्मक गतिविधि ...

नेपाली कांग्रेस देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५ औँ केन्द्रीय महाधिवेशन तयारीलाई तिब्रता दिएको छ । यसक्रममा अहिले जिल्ला र प्रदेश अधिवेशनहरू गरिरहेको छ । उक्त पक्षले शुक्रबार विभिन्न पाँच वटा उपसमितिका संयोजकहरू मनोनयन गरेको छ । महाधिवेशन मूल तयारी समितिका संयोजक डा.शशांक कोइरालाले मंसिर ९ गते बसेको तयारी समितिको बैठकको निर्णयअनुसार विभिन्न समितिका संयोजकहरूको जिम्मेवारी तोकेका ...

एकदिन बाउले बाजे सँग के–के गुनासो पोख्दै थिए, बाजेले बाउलाई झपारे— 'आइमाई जस्तो कुरा गर्छस् ?' खेल्दाखेल्दै एकदिन भाइ लडेर सुँकसुकाउँदै थियो, आमाले भाइलाई ढाडस दिँदै भनिन्– 'धत् लाटा, केटी जस्तो रुने हो ?' डाँडा घर कि फुपूले केटा मान्छेजस्तै कपाल ठुटो पारेर सर्ट पाइन्ट लाएर हिँड्छिन रे, चर्चा सुरु भयो कस्ती नक्कली !! छोराले… ...

डा. शशांक कोइरालाले १४औं महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्व कांग्रेस नै आधिकारिक भएको बताएका छन् । ...