निमोनियाका कारण १५ महिने शिशुको मृ*त्यु

५ कात्तिक, खोटाङ । निमोनियाका कारण खोटाङमा १५ महिने शिशुको ज्यान गएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका रियाना दाहालको जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा ज्यान गएको हो । अधिक ज्वरो आएपछि शिशुलाई कात्तिक ४ गते बिहान अस्पताल लगिएको थियो । अस्पताल पुर्याइएपछि शिशुलाई डेंगु पूष्टि भएको थियो । त्यसमाथि श्वासप्रश्वासको समस्या थपिएपछि शिशुको ज्यान…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

शक्तिशाली समुद्री आँधी चम्पी ताइवानतर्फ, २०० भन्दा बढी उडान रद्द
यस वर्ष प्रशान्त महासागर क्षेत्रमा देखिएका शक्तिशाली आँधीमध्ये चम्पी एक हो । सुरुमा यो ‘सुपर टाइफुन’ बनेको थियो । बिहीबार यसको शक्ति केही कमजोर भए पनि केन्द्र नजिक हावाको गति २२७ किलोमिटर प्रतिघण्टाभन्दा बढी रहेको ताइवानको केन्द्रीय मौसम विभागले जनाएको छ । ...

अस्ट्रेलियाली सांसद झी सुनले लगाए टीका र जमरा
५ कात्तिक, सिड्नी । अस्ट्रेलियाको प्रतिनिधिसभा सदस्य झी सुनले सिड्नीको रिभरवुडस्थित गृह आश्रममा पुगेर विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरेका छन् । अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष समेत रहेका सांसद झी सुनले नेपाली संस्कृति र परम्पराप्रति सम्मान प्रकट गर्दै नेपाली समुदायसँग हर्षोल्लासका साथ दशैं पर्व मनाएका हुन् । आश्रमका योगी आचार्य राजन शर्माले… ...

यसरी मर्मत हुँदैछ बूढीगण्डकीको बाढीले प्रभावित चुमभ्याली जाने पदमार्ग
५ कात्तिक, गोरखा । पहिरो र बाढीका कारण अवरुद्ध उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग मर्मतको काम भइरहेको छ । केही दिनमै पदमार्ग खुलाउने गरि काम अघि बढाइएको छ । चुमनुव्री गाउँपालिका–६ स्थित सर्दिभिरमा रहेको क्यान्टिलिभर पुल बगाएसँगै चुम्चेत र छेकम्पार आउजाउ ठप्प छ । सोही ठाउँमा काठे पुल राखेर पदमार्ग संचालनको तयारी भइरहेको गाउँपालिका अध्यक्ष… ...

रातभर मनाएर सकियो तलेजुको जात्रा
विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा एकादशीको दिन आज बिहान सम्पन्न भएको छ । विजयादशमीको दिनभर ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण ब्रह्मयणीबाट राति भक्तपुरको विभिन्न टोल घुमेर जात्रा गर्दै दरबारस्क्वायर आएपछि बहिनी ब्रम्हायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरी मन्त्रसिद्धि गरिने परम्पराअनुसार जात्रा सम्पन्न भएको हो । राति नै नवदुर्गा देवगृहतर्फ ...


