भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सोमबार भएको वार्तामा नेपाल र भारतका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहले भारतीय समकक्षी मोदीसँग गरेको यो पहिलो औपचारिक भेटवार्ता हो । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री शाहले गरेका थिए । नेपाली पक्षबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य ...
नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

Read Complete Original Article
Published originally on फरकधार





