Monday, November 23, 2026||
MultiKhabarMultiKhabar
Advertisement

Related News

🇳🇵 Nepal
नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न
PoliticsJust now

नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सोमबार भएको वार्तामा नेपाल र भारतका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहले भारतीय समकक्षी मोदीसँग गरेको यो पहिलो औपचारिक भेटवार्ता हो । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री शाहले गरेका थिए । नेपाली पक्षबाट ...

फरकधार
पारिवारिक कथामा बनेको ‘आशा’को फर्स्टलुक सार्वजनिक
PoliticsJust now

पारिवारिक कथामा बनेको ‘आशा’को फर्स्टलुक सार्वजनिक

उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’को फस्र्टलुक सार्वजनिक गरिएको छ । फस्र्टलुक अन्तर्गत सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य पात्रहरु मेष त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिएका छन् । पारिवारिक कथामा निर्माण भएको यो फिल्मको पोस्टरले दर्शकमा कौतुहलता छाड्न सफल भएको छ । पोस्टरमा एउटा घर देखिएको छ, जहाँ अभिनेता शुशांक मैनालीको तस्विरमा माला लगाइएको छ । उक्त पोस्टरमा आशान्त शर्मा ...

फरकधार
दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको खेलतालिका सार्वजनिक
PoliticsJust now

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको खेलतालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ । यही मंसिर ८ देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन समूहमा विभाजन गरी नौ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, कोसी प्रदेश र कर्णाली प्रदेश रहेका छन् । यस्तै, समूह ‘बी’मा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब, लुम्बिनी प्रदेश र मधेस ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement