धनकुटा । धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न तथा कुनै पनि सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको छ । तिहारलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय धनकुटाले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार देउसी–भैलोका नाममा जबर्जस्ती चन्दा उठाउने, होहल्ला गर्ने, बाटो अवरुद्ध गर्ने र चर्को आवाजमा डिजे बजाउने […]
धनकुटामा राति १० बजेपछि देउसी-भैलो खेल्न रोक

Read Complete Original Article
Published originally on लोकपथ






