Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

देउवा समूहले महाधिवेशनका लागि तोक्यो पाँच समिति संयोजक

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवा समूहले महाधिवेशनका लागि तोक्यो पाँच समिति संयोजक
Photo / Coverage: अनलाइन खबर

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी महाधिवेशनका लागि पाँच वटा समितिका संयोजक तोकेको छ । मूल तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले महाधिवेशन तयारीका लागि प्रचार प्रसार, अतिथि सत्कार एवं समन्वय, प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन, सांस्कृतिक र स्वास्थ्य समितिका संयोजक मनोनयन गरेका हुन् । सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलका…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रपतिसँग प्रधानमन्त्री बालेनको भेटवार्ता
OthersJust now

राष्ट्रपतिसँग प्रधानमन्त्री बालेनको भेटवार्ता

रास्वपा सभापति रवि लामिछानेले भेटेर फर्किएलगत्तै प्रधानमन्त्री बालेन राष्ट्रपति कहाँ पुगेका हुन् । भेटमा भारत भ्रमण, अध्यादेश र सरकारका कामकारबाहीबारे छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । ...

अनलाइन खबर
भोटेकोशी बाढीमा क्षतिग्रस्त सवारी फेला नपर्दा बीमा भुक्तानी प्रक्रिया जटिल
OthersJust now

भोटेकोशी बाढीमा क्षतिग्रस्त सवारी फेला नपर्दा बीमा भुक्तानी प्रक्रिया जटिल

१० भदौमा आएको विनाशकारी रसुवा-भोटेकोशी बाढीका कारण ४ सय ९ सवारीसाधन क्षतिग्रस्त भएको पाइएको छ । ...

अनलाइन खबर
घटेको सेयर बजारमा बढे बैंकिङ र निर्जीवन बीमा
OthersJust now

घटेको सेयर बजारमा बढे बैंकिङ र निर्जीवन बीमा

११ मंसिर, काठमाडौं । शुक्रबार सेयर बजार परिसूचक नेप्से ८.५७ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २६२८ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से १०.८९ अंक घटेको थियो । नेप्से परिसूचक मात्रै नभइ कारोबार रकममा कमी आएको छ । अघिल्लो दिन ५ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८२… ...

अनलाइन खबर
कौसी थिएटर बौद्ध जातक कथामा आधारित नाटक ‘विश्वन्तर’ मञ्चन हुँदै
OthersJust now

कौसी थिएटर बौद्ध जातक कथामा आधारित नाटक ‘विश्वन्तर’ मञ्चन हुँदै

काठमाडौ । टेकुस्थित कौसी थिएटरमा आजबाट नाटक विश्वन्तरको मञ्चन हुने भएको छ । चन्द्रमान मुनिकारले निर्देशन गरेको यो नाटक बौद्ध जातक कथामा आधारित रहेको छ । यसलाई इँगिहोपो कोँइच सुनुवारले नाट्य रुपान्तरण गरेका हुन् । बज्रकला कुञ्जको प्रस्तुती रहेको नाटकमा काठमाडौं महानगरपालिकाले सहकार्य गरेको छ । मंसिर २० गतेसम्म चल्ने यो हरेक साँझ ५:१५ सुरु… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement