झापा : झापाको भद्रपुर नगरपालिका–३ स्थित देउनिया पुलमुनि मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार प्रदेश १–०१–०१३ प २५७९ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल अनियन्त्रित भई
देउनिया पुलमुनि मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Read Complete Original Article
Published originally on प्रदेश खबर






