झापा : झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्। प्रहरीले मेचीनगरको काँकडभिट्टास्थित एक होटल र बिर्तामोडको एक आवासीय क्षेत्रमा छुट्टाछुट्टै कारबाही गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको
झापामा ब्राउन सुगर कारोबारमा चार जना पक्राउ, १३ लाखभन्दा बढी नगद बरामद

Read Complete Original Article
Published originally on प्रदेश खबर






