कोचीस्थित एआई रियल्म टेक्नोलोजिजका संस्थापक १७ वर्षीय राहुल जोन अजुले मस्कोमा आयोजित एआई जर्नी सम्मेलनमा रुसी राष्ट्रपति पुटिनसँग भेटेर शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रभावबारे छलफल गरेका थिए ।
पुटिनसँग सेल्फी खिचेपछि ‘भारतका एआई किड’ चर्चामा

Read Complete Original Article
Published originally on कान्तिपुर






