सिवा र हृयुजेसको पहिलो भेट अप्रिल २०२५ मा ‘सेलिब्रिटी बिग ब्रदर यूके’ को सुटिङका क्रममा भएको थियो । पछिल्लाे समय विवाह गर्ने क्रममा रहेका भनिएका उनिहरू एकाएक अलग्गिएको खबर बाहिर आएको हो ।
१८ महिने प्रेम सम्बन्धपछि अलग्गिए जोजो सिवा र क्रिस हृयुजेस

Read Complete Original Article
Published originally on कान्तिपुर





